काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना “शिखर स्वास्थ्य सुरक्षा” को सुरुवात गरेको छ ।कम्पनीले एक समारोहका बीच “शिखर स्वास्थ्य सुरक्षा” कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।