जनमत पार्टीबाट निकालिए निलम्बित उपाध्यक्ष साह


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनमत पार्टीले निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ ।

यसअघि ६ महिनाका लागि निलम्बनमा परेका ई. साहलाई जनमतले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepbimanews@gmail.com मा पठाउनु होला । धन्यवाद ।